site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको निर्देशन– २५ जना भन्दा बढी भेला हुने कार्यक्रम नगर्नू

काठमाडौं । नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने पार्टीका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले प्रदेश तथा जिल्ला कार्यालयहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । 

Dabur Nepal

पार्टीका आन्तरिक बैठक, भेला  छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न भनिएको छ ।

कोभिड–१९ का सन्दर्भमा सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै प्रदेश, जिल्ला र मातहतका कार्यलय सुचारु राख्ने सर्कुलरमा उल्लेख छ ।

यसअघि आज नै प्रदेश सभाबाट प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको थियो । 

No description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro