site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले स्थानीय तह र प्रदेशसँग सहकार्य गर्छ : श्रम मन्त्री श्रेष्ठ
SkywellSkywell
Dabur Nepal
NIC Asia

पोखरा । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताएका छन् । सुरक्षित आप्रवासन (सामी) परियोजना तेस्रो चरणको प्रगति समीक्षा तथा भावी कार्ययोजनामा उनले सुरक्षित वैदेशिक रोजगारीको विषय साझा सरोकारको विषय भएकाले संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै जाने बताए ।  

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन सरकार र स्विटजरल्यान्ड सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरूप सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालनमा रहेको  छ ।

परियोजनाले ४ लाख ५१ हजार जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रदान गरेको, १३ हजार १७७ जनालाई निशुल्क कानुनी सहायता, वैदेशिक रोजगारको कारण मनोसामाजिक समस्या न्यूनीकरणका लागि २३ हजार ४१७ जनालाई मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता २१ हजार २७ जनालाई साथै निशुल्क सिप तालिम ३ हजार ३५१ जनालाई प्रदान गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro