site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ओमिक्रोन अत्यधिक बढ्न सक्ने भन्दै तयारी अवस्थामा रहन अस्पताललाई मन्त्रालयको निर्देशन 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को ओमिक्रोन भेरियन्टले गर्दा अस्पतालहरुमा अत्यधिक चाप हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारका लागि अक्सिजनलगायत अन्य सामग्रीको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ । ओमिक्रोनका कारणले अत्यधिक मात्रामा कोभिड केसहरु बढ्न सक्ने भएकाले आवश्यक सजगता अपनाउन पनि मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

नयाँ भेरियन्ट पहिचानका लगि अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै वीर, सिभिल, वीरेन्द्र सैनिक, त्रिवी शिक्षण अस्पतालका साथै प्रदेश २ को जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट सरकारले जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय