site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सेफ्टी’मा समस्या आएपछि टेस्लाका चार लाख बढी विद्युतीय गाडी फिर्ता गरियो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङटन । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका चार लाख ७० हजारभन्दा बढी विद्युतीय गाडीहरू ‘सेफ्टी कन्सर्न’का कारण फिर्ता गरिएको छ । तिनमा सुरक्षासम्बन्धी समस्या देखापरेपछि यस्तो निर्णय गरिएको हो ।

यो वर्षकै सबैभन्दा ठूलो संख्यामा टेस्ला गाडी फिर्ता गरिएको हो । ती मोडलहरू सन् २०१४ सेप्टेम्बरदेखि २०२० डिसेम्बरको बीचमा निर्माण भएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

निरीक्षकहरूका अनुसार टेस्लाको मोडल एसमा एउटा ‘ल्याच लुज’ भएकाले अचानक बिनाचेतावनी अगाडिको ट्रंक खोलिने समस्या रहेको छ, जसले चालकको अगाडिको दृश्य अवरुद्ध गर्छ ।

त्यसैगरी, मोडल ३ मा ट्रंकको बारम्बार प्रयोगले ड्राइभरको रियर स्क्रिनको केबलमा क्षति पुरयाउने गर्छ ।

Royal Enfield Island Ad

यस कमजोरीका कारण दुर्घटना भएको बारे भने कुनै घटना पुष्टि भएको छैन । टेस्लाले पनि यससम्बन्धी हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । एनएचके न्युजबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro