site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंकको एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालनमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ग्लोबल आईएमई बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्द्धित विदेशस्थित संस्थाहरूलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाताहरू रहेका छन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अस्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएनए फसीवाई बचत तथा मुद्दती खातामा आकर्षक व्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।

उक्त खाता सञ्चालकहरूलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement