site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर (सूचनासहित)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ ।

राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ (पहिलो संशोधन–२०७८) अनुसार पदपूर्ति गर्न शुक्रबार सूचना प्रकाशित गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कम्पनीले व्यवस्थापकमा एक, सहव्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब व्यवस्थापकमा मधेसी एक, कानुन अधिकृत खुलाबाट एकजना माग गरेको छ । तह नौदेखि तह चारसम्मका  विभिन्न पदका विभिन्न कोटाबाट कम्पनीले कर्मचारी माग गरेको हो ।

योग्य आवेदकले आवश्यक कागजतसहित सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् आउँदो माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, म्याद समाप्त भएको मितिले सात दिन अर्थात् माघ ८ गतेभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Royal Enfield Island Ad

आवेदनमा माग गरिएका पदहरूको लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ ।

सूचना पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro