site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई दशकपछि मिस युनिभर्सको ताज भारतलाई 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

मुम्बई । मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरीले जितेकी छन् । भारतीय सुन्दरी हरनाज सान्धूले ७० औंं मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् । 
यो सँगै भारतले २१ वर्षपछि यो उपाधि आफ्नो देश ल्याउन सफल भएको हो । २१ वर्षीय सान्धूले मोडलिङ सँगसँगै प्रशासनमा स्नातकोत्तर गर्दैछिन् । ताज पहिरिँर्द सान्धू भन्छिन्, “म परमात्मा, मेरो आमाबुबा, र मिस इन्डिया संगठनप्रति आभारी छु, जसले मलाई मार्गदर्शन र समर्थन गर्नुभयो । मेरो लागि प्रार्थना गर्नुहुने सबैलाई धेरै माया । २१ वर्षपछि यो गौरवशाली ताज भारत फिर्ता ल्याउन पाउनु मेरो लागि निकै गर्वको कुरा हो ।”

यसअघि सन् २००० मा अभिनेत्री लारा दत्ताले यो उपाधि भारत ल्याएकी थिइन् ।  इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिएकी हुन् । 

हरनाजले सन् २०२१ को अक्टोबरमा ‘मिस युनिभर्स इन्डिय’ को ताज जितेकी हुन् । सन् २०१७ मा टाइम्स फ्रेश फ्रेस फेस बैकबाट यात्रा सुरु गरेकी उनले थुप्रै सुन्दरी प्रतियोगिताहरू पनि जितिसकेकी छन् । बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro