site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’ दोस्रो संस्करण प्रकाशित 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । उपन्यास, कथा, निबन्ध, कवितालगायत विभिन्न विधामा सक्रिय लेखक विजय सापकोटाको अनुसन्धानमूलक कृति ‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’को दोस्रो संस्करण प्रकाशनमा आएको छ ।

पुस्तकको पहिलो संस्करण वि.सं. २०६७ सालमा प्रकाशित भएको थियो । यसपटक भने त्यसलाई परिमार्जित एवं संशोधित रूपमा पुनः प्रकाशित गरिएको हो ।

पुस्तक काभ्रेपलान्चोक जिल्लामा भाषा, साहित्य र परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको ऐतिहासिक पुस्तक भएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro