site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टोटेनहमका आठ खेलाडीमा कोरोना संक्रमण
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमका आठ खेलाडी र पाँचजना स्टाफहरुमा कोरोना संक्रमण देखिएको छ । 

बुधबार क्लबका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठजना खेलाडीमा कोरोना संक्रमण देखिएको बताए । टोटेनहम बिहीबार (आज) रेनेससँग युरोपा कन्फेरेन्स लिग अन्तर्गत खेल खेल्ने तालिका थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

टोटेनहमले रेनेसविरुद्धको खेल रद्द गरेर अर्काे तालिकामा गर्ने बताएको छ । यता, रेनेसले भने खेल रद्द गर्ने निर्णय टोटेनहमले एकतर्फी रूपमा लिएको र आफूहरुले बिहीबार निर्धारित समयअनुसार खेल्न चाहेको बताएको छ । 

अन्तिम ३२ को सम्भावना कायम राख्न टोटेनहमलाई रेनेसविरुद्ध खेल जित्नु पर्नेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement