site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस प्रदेश १ मा ६०० मत गणना हुँदा घिमिरेको २९९,थापाको २७६ मत
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत ६०० मत गणना हुँदा सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । ६०० मत गणना हुँदा उनले २९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी उद्धव थापाले २७६ मत ल्याएका छन् ।

उपसभापतिमा रमेशजंग रायमाझीले २९१, टंक प्रसाद राईले २८३, गोबिन्द प्रसाद ढुंगाना (केदार) ले २५७ तथा विश्वनाथ रिजाल (त्रिलोचन)ले २३३ ल्याएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्य पदाधिकारीको मत परिणाम

महामन्त्री :
१.उमेश थापा -२७९
२.दिपन कुमार श्रेष्ठ -२६५
३.पदम सुन्दर पालुङ्गवा- २६९
४.भुपेन्द्र राई -२६६

Global Ime bank

सह-महामन्त्री :
१.प्रमिला गछदार -२७८
२.सीता कार्की-२७२

सह-महामन्त्री :
१.खड्ग फागो -३४५
२.रोहित कुमार शाह -२२७
३.बिनोद कुमार बस्नेत -२६४
४.विरकाजी राई -२२८
५.शुभचन्द्र राई -२१

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC