site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाको नयाँ कार्यसमितिको शपथमा कमल थापा अनुपस्थित
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण तथा  प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन्। 

उनी अध्यक्षमा पदमा राजेन्द्र लिङ्देनसँग पराजितभ भएका थिए । थापाले सामाजिक सञ्जालबाट लिङ्देनको जित स्वीकार गरेर बधाई दिइसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, आफू पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेपका कारण पराजित भएको आरोप लगाएका छन् ।

No description available.No description available.

Global Ime bank

No description available.

तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC