site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिनाथमा सतबिज छर्ने भक्तजनको भिड (तस्बिरहरू)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  बालाचतुर्दशी पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार रातभर जाग्राम बसे दिवङ्गत भएका पितृका नाममा दीप बालेर बस्नेहरूको भिड लागेको छ ।

मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । 

Royal Enfield Island Ad

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro