site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्प्राइट क्याम्पेनको चार विजेतालाई बजाज पल्सर मोटरसाइकल हस्तान्तरण
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्प्राइटको ‘स्क्रिन टाइम प्रमोसनल अभियान’अन्तर्गत ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ क्याम्पेन समापन भएको छ । क्याम्पनेको समापन गर्दै स्प्राइटले चार भाग्यशाली विजेताहरूलाई एक–एकवटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।

बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड कम्पनी असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् ।

Agni Group
NIC Asia

यस्तै, विराटनगर, चितवन र हेटौँडाका विजेताहरूलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण हुने जनाइएको छ ।

कार्यक्रमका पाँच विजेताहरूलाई ४३  इन्चको सामसङ टीभी र २६३ जना विजेताहरूलाई सामसङ मोबाइल प्रदान गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

स्प्राइटको क्याम्पेन सन् २०२१ सेप्टेम्बर १५ देखि नोभेम्बर ४ सम्म सञ्चालन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय