site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राखेप सदस्य सचिव र क्रिकेट खेलाडीहरूबीच भेट
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष/महिला क्रिकेट खेलाडीले भेट गरेका छन् ।

भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्षबारे जानकारी गराएका थिए । सदस्य सचिव घिसिङले  क्रिकेट खेल र खेलाडीको स्तरवृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  २२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय