site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज सिंहलाइ भेट्न नेता कोइराला चाक्सिबारीस्थित सिंह निवास पुगेका थिए ।

चाक्सिबारी स्रोतकाअनुसार भेटमा १४औँ महाधिवेशनमा सभापतिका लागि सहयोग गर्न दुवै नेताले एक अर्कालाई आग्रह गरेका थिए । भेटको अन्तर्य नखुले पनि नेता कोइरालाले आफू सभापति उठ्ने र त्यसबाहेकका पदमा सहमति गरेर जानुपर्ने भनेका थिए ।नेता सिंहले पनि सभापति लड्ने र मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

केही समयदेखि नेता सिंह रामचन्द्र पौडेल समूहबाट बाहिर छन् । उनी समूहका भेला र बैठकहरूमा पनि उपस्थित हुन छाडेका छन् ।

नेता सिंहलाई भेट्न हिजो नेता पौडेल पनि चाक्सिबारी पुगेका थिए ।

Global Ime bank

नेता सिंह र कोइरालाबिच बुधबार बिराटनगर बिमानस्थलमा आकस्मिक भेट भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement