site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महिन्द्राको २एस सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । महिन्द्रा फोरह्विलरको नेपालका लागि अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कर्स प्रालिले तीन नयाँ २एस सब–डिलर आफ्नो आधिकारिक ३एस डिलर लोकसुसिला अटो कन्सर्नको मातहतमा संचालनमा ल्याएको छ ।

यस्तै, कम्पनीले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसप, मैनाबगर अटोल्यान्ड, रामपुर अटो भिलेज र लक्ष्मी मोटोकेयर सञ्चालनमा ल्याएको जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro