site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजबाट आवेदन खुला

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गरेको छ । 

कम्पनीले सर्वसाधारणका लागि १४ करोड ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा आजदेखि चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त अवधिमा मागअनुसार आवेदन नपरे चैत १२ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro