site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारका ३० लाखभन्दा बढीलाई ‘जीवनरक्षक’ सहायता आवश्यक : राष्ट्रसंघ
Siddhartha BankSiddhartha Bank

एपी । म्यानमारका ३० लाखभन्दा बढी नागरिकलाई ‘जीवनरक्षक’ सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिट्सले ३० लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको लागि बिनाअवरोध पहुँच दिन म्यानमारका सैनिक नेताहरूलाई आग्रह गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको फेब्रुअरीमा सैनिकले सत्ताकब्जा गरेयता बढिरहेको द्वन्द्व र असुरक्षा, कोभिड–१९ र असफल अर्थतन्त्रका कारण लाखौँ मानिस प्रभावित भएका छन् ।

राष्ट्रसंघ मानवीय सहायता प्रमुख ग्रिफिट्सले हिंसाको अन्त्य र शान्तिपूर्ण समाधान नभए यो संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । उनले मानवीय सहायताका लागि आवश्यक ३८५ डलर मिलियनको आधा मात्र उठेको भन्दै राष्ट्रसंघको अपिललाई सम्बोधन गर्न दाताहरूलाई पनि आग्रह गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय