site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री देउवाको दाबी– गठबन्धन चुनावसम्म कायम रहन्छ 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । गठबन्धनबारे शंका नगर्न आग्रह गर्दै उनले गठबन्धन पूरै समयसम्म रहने बताएका हुन् । 

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशबारे भने केही बोलेनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu