site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दराज ११.११ अभियानमा एभरेष्ट बैंकका ग्राहकलाई छुट 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एभरेष्ट बैंक र दराजबीच सम्झौता भएको छ । सम्झौताअनुसार  एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराजबाट खरिद गर्दा ग्राहकहरूले छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रम सन् २०२१ नोभेम्बेर ११ मा  लाइभ हुनेछ जनाइएको छ ।  जहाँ  बैंकले दराज एप र वेबसाइटहरूमा एभरेष्ट डेबिट÷क्रेडिट कार्डहरू प्रयोग गरी सामान खरिद गर्नेहरूलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

ग्राहकहरूले क्रेडिट कार्डमा अधिकतम तीन हजार ५०० र डेबिट कार्डमा तीन हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।

Royal Enfield Island Ad

ई–कमर्समा ‘एक्टिभेट’ भएको छ कि छैन भनेर कार्ड होल्डरहरूले सुनिश्चित गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro