site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूमिहीनको समस्या एकैपटक समाधान हुन सक्दैन : मन्त्री श्रेष्ठ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनको समस्या एकैपटक समाधान हुन नसक्ने बताएकी छन् ।

आतइबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको समस्या एकैपटक समाधान हुन नसक्ने बताएकी हुन् । “भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सबै काम मन्त्रीको हातमा हुँदैन । यो क्रमशः समाधान हुँदै जाने हो,” उनले भनिन् । उनले सरकारको व्यवस्थित कार्ययोजनाअनुसार नै भूमिहीनको समस्या समाधान हुन सक्ने उल्लेख गरिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले न्यायालयमा देखिएको विवादको निरूपणको विषयमा सोधिएको प्रश्नमा मन्त्री श्रेष्ठले न्यायालय पुनर्संरचना गर्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताइन् । “हामीले गणतन्त्र स्थापना गर्‍यौँ । राजनीतिक संरचना पनि परिवर्तन ग¥यौँ । त्यहीअनुरूपको न्यायालय क्षेत्रमा पुनर्संरचना गर्न सकेनौँ,” उनले भनिन् ।

भूमि आयोगको आयोजनामा भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागी हुन मन्त्री श्रेष्ठ विराटनगर आएकी हुन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro