site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मिलन पाण्डे समूहले रवीन्द्र मिश्रलाई कारबाही गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न आयोग गठन गर्ने भएको छ । आज बसेको पाण्डे पक्षीय केन्द्रीय समिति बैठकले मिश्रलाई विधान र सम्झौतापत्र विपरीत काम गरेको भन्दे कारबाहीका लागि न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।

बैठकले मिश्रको राजनीतिक दस्ताबेजलाई खारेज गरिदिएको छ । 

यस्तै, बैठकले पार्टीको प्रवक्तामा हरीश प्रसाद भट्टलाई नियुक्त गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro