site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इन्जिनियरहरू सडकमा, आन्दोलन चर्काउने चेतावनी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेसनल इन्जिनियर्स एसोसिएसन नेपालले इन्जिनियर पेसामाथिको दमन बन्द गर्न माग गरेको छ ।

शनिबार काठमाडौंको माइतीघरमा एसोसिएसनमा आबद्ध इन्जिनियरहरूले विरोध प्रदर्शन गरे । त्यसक्रममा इन्जिनियरमाथि हुने हरेक दमनलाई रोक्न माग गरिएको हो ।

Agni Group
NIC Asia

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले कुशवाहलाई मोसो दलेर नांगै जनकपुरधाम परिक्रमा गराउने कार्य गलत मात्रै नभएर अमानवीय भएको बताए ।

कुशवाहलाई राज्यले न्याय नदिए आन्दोलन चर्काउने चेतावनी पनि त्यसक्रममा दिइएको थियो ।

Global Ime bank

प्रदर्शनकारीले 'इज्निनियरहरूमाथि दमन गर्न पाइँदैन', 'पीडितलाई न्याय दे'लगायत नारा लगाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu