site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
खगेश्वर कोइरालाको कविता संग्रह 'यात्रा' विमोचन
SkywellSkywell

काठमाडौं । नवकविका रूपमा उदाएका खगेश्वर कोइरालाको कविता संग्रह 'यात्रा' विमोचन भएको छ । बिहीबार झापाको धनुसमोडमा आयोजित एक समारोहमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोइरालाको कविता संग्रह विमोचन गरेका हुन् ।

कोइरालाले यस कविता सङ्ग्रहमा निजामति सेवाको सिलसिलामा देशका विभिन्न स्थानमा देखिएका बेथिति, विसङ्गति र अपसंस्कृतिको पोल खोलेका छन् । 

Dabur Nepal
NIC Asia

२००१ साल चैत २४ गते भोजपुर दावाँमा जन्मिएका कोइरालाको अधिकांश समय निजामती सेवामा बित्यो । राष्ट्रसेवासँगै उनले भद्रपुरबाट प्रकाशित हुने विवेचना साप्ताहिकमा नियमित रूपमा स्तम्भकारका रूपमा देखेभोगेका कुरा लेखे । उनका कविता गोरखापत्र तथा कान्तिपुर दैनिकमा पनि बेलाबेलामा प्रकाशित हुन्थे । उनका फुटकर कथा तथा निबन्धसमेत प्रकाशित छन् । यद्यपि कविका रूपमा आधिकारिक र सार्वजनिक चिनारी भने यस पुस्तकले दिएको छ ।

हाल उनी झापाको भद्रपुर नगपालिकाको चन्द्रगढी बस्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro