site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेमिफाइनलमा स्थान बनाइसकेको एपीएफ समूह विजेता 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को महिला टोलीले आज अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपमा समूह ‘ए’को विजेता बनेको छ ।

पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएसँगै एपीएफले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको थियो । समूह विजेता र उपविजेता टुंगो लगाउने खेलमा एपीएफले पुलिसलाई २५–१४, २१–२५, २५–१८ र २५–१९ को स्कोरमा हराएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जितसँगै समूह ‘ए’मा एपीएफले ६ अंक जोड्यो । पुलिसले तीन अंक जोड्दा ढोरपाटन अंकविहीन रह्यो ।

एपीएफले अब समूह ‘बी’को उपविजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । पुलिसले समूह ‘बी’को विजेतासँग खेल्नेछ ।

Royal Enfield Island Ad

समूह ‘बी’ विजेता टोलीको टुंगो लगाउन न्यु डायमन्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro