site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानुषी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मानुषी लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । आइतबार नेप्सेमा कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले गएको साउन २७ गतेदेखि तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता प्राथमिक सेयर (आईपीओ)  निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुलाएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कम्पनीले तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर र सात लाख कित्ता संस्थापक सेयरसहित कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबार (भोलि)देखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Royal Enfield Island Ad

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्नेछ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro