site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कुशलले ललितपुरको कप्तानी गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवा ब्याट्सम्यान कुशल भुर्तेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सको कप्तानी गर्ने भएका छन् ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले ललितपुरबाट नखेल्ने बताएपछि टिमको कप्तानीको जिम्मेवारी कुशलले पाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुरले बिहीबार कुशलले कप्तानी गर्ने जनाएको छ । साविक विजेता ललितपुरले विदेशी खेलाडीलाई कप्तानी नदिएर नेपाली खेलाडीलाई नै अवसर दिएको हो । 

ललितपुरले बिहीबार नै ज्ञानेन्द्रले चौथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ ।

Global Ime bank

चौथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । ललितपुरले प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स–११ सँग प्रतिस्पर्धा गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !