site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बेदुराम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै  
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । भुसाललाई महासचिव बनाउने प्रस्ताव आजको केन्द्रीय कमिटीमा लैजाने एक नेताले बताए ।

उनका अनुसार आजको केन्द्रीय कमिटी बैठकले भुसाललाई महासचिवमा चयन गर्नेछ । पार्टी गठन भएपछि भुसाललाई दैनिक कार्य सञ्चालन गर्नेगरी महासचिव सरहको जिम्मेवारी दिइएको थियो । 

Dabur Nepal
NIC Asia

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक अर्पण ब्याङक्वेटमा राखिएको छ । महासचिवमा नेताहरु राजेन्द्र पाण्डे, डा. विजय पौडेललगायतले दाबी गरेका थिए । 

त्यस्तै आजको बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरोलगायत कमिटी विस्तार गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu