देश
काठमाडौं । काठमाडौंको चमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न भएको छ ।
स्थानीयवासीको जग्गा योगदानबाट प्राप्त भएको एक रोपनी १४ आना जमिनमा दुईतले भवनसहितको पार्क निर्माण गरिएको हो ।
पार्कलाई ज्येष्ठ नागरिकमैत्री बनाउन ठाउँठाउँमा देवीदेवताका मूर्ति राखिएका छन् । यस्तै, चैत्य र चारवटा ढुंगेधारा पनि राखिएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १४:३६
प्रतिक्रिया दिनुहोस्