site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न  ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काडाघारीबाट हराएको उजुरी दिएकामा  थिए । सोही आधारमा खोजतलास गर्दै जाँदा महाशाखाले थलीमा मोटरसाइकल फेला पारेको हो ।

मोटरसाइकल चोरीमा संलग्न तिनै जनालाई मोटरसाइकलसहित महानगरीय प्रहरी वृत्त बानेश्वरमा थप अनुसन्धान एवम् कारबाहीका लागि पठाएको ट्राफिक महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro