देश
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा गएको शुक्रबार ‘नक्कली बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले तीनजनालाई पक्राउ गरेको हो ।
उनीहरूले अस्पताल सञ्चालकसँग फिरौती माग्नका लागि शंकास्पद वस्तु राखेको खुलेको छ । आँखा अस्पतालको तेस्रो तलामा रहेको शौचालयमा नक्कली बम राखिएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८ १३:१६
प्रतिक्रिया दिनुहोस्