site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हुन्डाईको 'फेस्टिभ डिलाइट' योजना सार्वजनिक
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालले हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई२० गाडी, ३ लाख सम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत १ लाख सम्मको थप नगद छुट र निशुल्क १ वर्षसम्मको बिमा र सडक कर समेत प्राप्त गर्न सकिने जनाइएको छ ।

यस्तै, हरेक हुन्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement