site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नारायणहिटीमा एलिजाबेथले उपहार दिएको बग्गी सार्वजनिक
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा राजाको बग्गी सार्वजिनक गरिएको छ । २०३१ सालमा बेलायतकी महारानी एलिजाबेथले राजा विरेन्द्रलाई उपहार दिएको बग्गी प्रदर्शन गरिएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालय कार्यकारी निर्देशक भेष नारायण दाहालका अनुसार यो बग्गी स्वर्गीय राजा विरेन्द्रले प्रयोग गरेका थिए ।

‘‘आजभन्दा अगाडि नेपाली सेनाको क्यापले जहाँ घोडा तबलाको राम्रोसँग व्यवस्थापन हुन्छ त्यहाँ यो बग्गी व्यवस्थित तरिकाले राखिएको थियो । अहिले सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको हो । उक्त बग्गी बेलायतमा बनेको हो,” उनले भने, ‘‘नेपाली सेनाले सङ्ग्रहालयलाई हस्तान्तरण गरेको उपलक्ष्यमा र राजाको झल्को दिने हेतुले प्रदर्शन गरिएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro