site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२० जिल्ला कोरोनाको ‘रेड जोन’मा 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका २० वटा जिल्ला कोभिड–१९ संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी र १९ जिल्लामा २०० भन्दा बढी रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रेड जोनमा पर्नेमा काठमाडौं उपत्यकाका तीनसहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत छन् ।

शनिबार (हिजो)सम्मको तथ्यांकानुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ ।

Global Ime bank

त्यस्तै, कोभिड संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

हाल काठमाडौं उपत्यकामा नौ हजार २७८ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement