राजनीति
काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विस्तारमा ढिलाइ भएको बताएका छन् । आइतबार केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार विस्तारमा ढिलाइ भएको बताएका हुन् ।
उनले अब छिट्ट सरकारले पूर्णता पाउने पनि बताए ।
“सरकार विस्तारमा ढिलाइ भयो, हुनुहुन्थेन । अब छिट्टै हुन्छ,” उनले भने ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८ १८:५४
प्रतिक्रिया दिनुहोस्