site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ
Dabur Nepal

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ परेका छन् । उपत्यकाको विभिन्न स्थानहरूमा सादा पोशाक लगाइ खटिएका ट्राफिक प्रहरीले पक्राउ गरेका हुन् ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निगरानी गर्दै आएको थियो । त्यसपछि पल्सर मोटरसाईकल सहित भक्तपुरबाट तीनै जनालाई पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ ।  भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro