site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेटलाइटसम्बन्धी ठेक्का दोस्रोपटक पनि रद्द
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पुनः सेटलाइटसम्बन्धी ठेक्का खारेज गरेको छ । प्राधिकरणले गत पुसमा सेटलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी, सञ्चालनबारे आशयपत्र माग गरेको थियो ।

प्राधिकरणले एक सूचना जारी गर्दै उक्त ठेक्का खारेज गरेको जनाएको छ । प्राधिकरणले मागेको प्रस्तावानुसार सर्टलिस्ट भएका कम्पनीहरुले प्रस्ताव नदिएपछि ठेक्का खारेज गरेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले पहिलोपटक २०७३ असोजमा माग गरेको आशयपत्र ०७६ माघमा खारेज गरेको थियो । त्यस बेला २० वटा कम्पनीहरुले प्रस्ताव पेस गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro