site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । 

दराजको महाबचत बजार योजना अन्तर्गत बैंकका ग्राहकले डेबिटकार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजा ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना २०७८साउन ३ देखि ७गते सम्म लागू हुनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभाग प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुको तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro