site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवा सरकारले अघिल्लो सरकारले ल्याएकै बजेट कार्यान्वयन गर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेट शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले संसदमा पेश गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पत्रकारहरुसँगको छलफलमा ३ गते संसद् बैठकमा अध्यादेश पेश गर्ने बताए ।

“३ गतेको प्रतिनिधिसभा बैठकमा बजेट सम्बन्धि अध्यादेश पेश हुन्छ,” अर्थभमन्त्री शर्माले भने, “उक्त अध्यादेश पारित गर्ने नगर्ने अधिकार संसद्को हो ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

अध्यादेश ल्याउने एमाले ओली समूह प्रतिपक्षमा गइसकेको र सत्तापक्षले अध्यादेश संसद्मा पेश गर्ने भए पनि देउवा सरकारले ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट कार्यन्वयन गर्नेगरी अगाडि बढेको हो ।

अर्थमन्त्री शर्माले आर्थिक स्वेतपत्रसमेत ल्याउने भएका छन् । उनले केही दिनमा स्वेतपत्र जारी गर्ने बताए । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro