राजनीति
काठमाडौं । विपक्षी पाँच विद्यार्थी संगठनले शंख फुकेर सरकारको विरोध गरेका छन् । पाँच विद्यार्थी संगठनले प्रतिगमन, पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, भ्रष्टाचार र कुशासनविरुद्ध शंख फुकेर आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
तस्बिरहरु : सुनिल प्रधान/अभिषेक महर्जन
प्रकाशित मिति: आइतबार, असार २७, २०७८ १६:२९
प्रतिक्रिया दिनुहोस्