site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश–१ मा ४६० संक्रमणमुक्त, २७४ संक्रमित थपिए
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ मा शनिबार ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ ।

प्रदेश–१ मा शनिबार २७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश–१ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगरमा ७२, लेटाङमा १३, बूढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १/१, झापाको दमकमा ४३, भद्रपुरमा १४, बिर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २/२, कनकाई, अर्जुनधारा, बाह्रदशी र स्थानीय तह नखुलेका १/१, सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीय तह नखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश–१ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश–१ मा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ ।

Global Ime bank

प्रदेश–१ मा आज ९६० जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC