site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
धावक मिल्खा सिंहको निधन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । धावक मिल्खा सिंहको निधन भएको छ । भारतका ‘लिजेन्ड’को रुपमा आफूलाई स्थापित गरेका मिल्खाको कोरोनाका कारण निधन भएको हो ।

कोरोना संक्रमण भएपछि चन्डीगढको एक अस्पतालमा उपचार गराइरहेका सिंहको शुक्रबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मिल्खाकी पत्नी निर्मलाको पनि पाँच दिनअघि निधन भएको थियो ।

मिल्खा गएको मे २० तारिखमा पीजीआईएमईआर अस्पतालमा भर्ना भएका थिए । मिल्खा एसियाली खेलकुद र कमनवेल्थ खेलकुदमा स्वर्ण विजेता खेलाडी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC