site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेलम्ची बाढी पीडितलाई आयल निगमद्वारा ग्यास सिलिण्डर प्रदान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल आयल निगमले मेलम्चीका बाढी पीडित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर उपलब्ध गराएको छ । निगमले जिल्ला दैवीप्रकोप कोषसँगको समन्वयमा बाढी प्रभावितलाई ग्यास उपलब्ध गराएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

सुरुमा २५० वटा ग्यास सिलिण्डर उपलब्ध गराएको उनले बताए । आवश्यकताको आधारमा थप सहयोग पनि गर्ने उनले बताए ।

बाढीका कारण धेरै घर डुवानमा परेपछि स्थानीय समस्यामा परेका छन् । राहत स्वरुप निगमले आफ्नै खर्चमा ग्यास सिलिण्डर उपलब्ध गराएको पौडेलले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय