site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
संसदीय समितिले भन्यो– अपी हिमाल आसपासका नागरिकका लागि तत्काल घोडेटो बाटो बनाऊ
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदको पूर्वाधार विकास समितिले दार्चुलामा अपी हिमाल आसपासका नागरिकका लागि सदरमुकाम आउन  घोडेटो  बाटो तत्काल बनाउन सम्बन्धित् पक्षको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको समितिको बैठकमा सभापति दीपकबहादुर सिंहले अपी हिमाल आसपासका नागरिकका लागि सदरमुकाम आउन घोडेटो बाटो तत्काल बनाउन सम्बन्धित् पक्षको ध्यानाकर्षण गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले महाकाली करिडोर सडकखण्ड बन्न अझै चार पाँच वर्ष लाग्ने देखिएको बताए । उनले  घोडेटो बाटोसमेत नहुँदा भेडा, याक, चराउन लैजाने र फर्किने बेला भारतबाट सदरमुकाम फर्किनुपर्ने अवस्था रहेको जानकारी गराए । 

purbadhar-bikash-samiti-1714632099.jpg
भारतको बाटोबाट आउँदा मानिस र भेडा तथा चौरीको पास बनाउन गाह्रो हुने गरेको आफूले त्यहाँको भ्रमणको बेला थाहा पाएको उनको भनाइ छ । उनले चार पाँच ठाउँमा नेपाल तर्फको बाटो पूर्ण रूपमा भत्केको हुँदा तत्काल बनाउन ध्यानाकर्षण पनि गराए । 

Global Ime bank

“यसका लागि धेरै बजेट पनि लाग्दैन । अपि हिमालको फेदमा बसेका हाम्रा नागरिकका लागि यो जरूरी छ,” समितिका सचिव सिंहले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय