site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
जैसीदेवलमा भगवान् कुमारको स्नान सम्पन (तस्बिरहरू)
तस्बिर : सुनिल प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज जेष्ठ शुक्ल तृतीयाको दिन काठमाडौंको जैसीदेवलमा विधिवत रूपमा भगवान कुमारको स्नान सम्पन भएको छ । भगवान् कुमारको स्नान गरेको चार दिनपछि अर्थात् शिथिस् नखारःको दिन जात्रा गर्ने चलन छ ।

तर आर्थिक आभाव र जात्रा गर्ने मानिसहरूको कमीले गर्दा ३०–३५ वर्षदेखि कुमारको खत जात्रा नगरेको एक गुठियारले सुनाए । धेरैले गुठी छाडेकाले हाल दुईजना गुठियार मिलेर आफूले सकेको खर्च निकालेर विधि पूरा गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भगवान कुमारको मूर्ति कहिले बनाएको भन्ने यकिन हुन छैन । तर, मूर्ति हेर्दा मल्ल कालमा बनेको हुनसक्ने अनुमान गुठियारको छ ।  
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी


Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC