बाह्रखरी
भर्खरै
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अष्ट्रेलियासँग नेपाल पराजित
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, जेठ २८, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । 

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । 
पहिलो हाफमा २–० गोलले पछि रहेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो । 

Duber nepal

Agani Group

नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा समेटिएको थियो । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ४६ औँ मिनेटमा रोहितले रातो कार्ड पाएका थिए ।

योसँगै विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले अन्तिम खेमला पराजयको नतिजा निकाल्दै आफ्नो यात्रा समाप्त गरेको छ ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्