बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गण्डकीको विपक्षी गठबन्धनलाई शुभकामना दिँदै बाबुरामले भने– संघको जालझेल प्रदेशमा नदोहोरियोस्
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, जेठ २८, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा ‘केन्द्रमाजस्तो जालझेल गरेर लोकतन्त्र र संविधानमाथि घात नहोस्’ भनी कामना गरेका छन् ।

गण्डकीको नेतृत्वमा दाबी गरेको विपक्षी गठबन्धनलाई शुभकामना दिँदै डा. भट्टराईले यस्तो बताएका हुन् ।

Duber nepal

Agani Group

शुक्रबार राति उनले फेसबुकमा लेखेका छन्, “गण्डकी प्रदेशका ३१ सांसदलाई अग्रिम बधाई तथा शुभकामना ! संघको जालझेल प्रदेशमा नदोहोरियोस् ! संविधान र लोकतन्त्रमाथि घात नहोस् !”

शुक्रबार ३१ जना सांसदहरूको हस्ताक्षरसहित विपक्षी गठबन्धनका तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । साे क्रममा विपक्षी गठबन्धनलाई प्रदेश प्रमुख सीता पौडलले ‘अध्ययन गरेर जवाफ दिने’ बताएकी थिइन् । 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्