site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीको विपक्षी गठबन्धनलाई शुभकामना दिँदै बाबुरामले भने– संघको जालझेल प्रदेशमा नदोहोरियोस्
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा ‘केन्द्रमाजस्तो जालझेल गरेर लोकतन्त्र र संविधानमाथि घात नहोस्’ भनी कामना गरेका छन् ।

गण्डकीको नेतृत्वमा दाबी गरेको विपक्षी गठबन्धनलाई शुभकामना दिँदै डा. भट्टराईले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार राति उनले फेसबुकमा लेखेका छन्, “गण्डकी प्रदेशका ३१ सांसदलाई अग्रिम बधाई तथा शुभकामना ! संघको जालझेल प्रदेशमा नदोहोरियोस् ! संविधान र लोकतन्त्रमाथि घात नहोस् !”

शुक्रबार ३१ जना सांसदहरूको हस्ताक्षरसहित विपक्षी गठबन्धनका तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । साे क्रममा विपक्षी गठबन्धनलाई प्रदेश प्रमुख सीता पौडलले ‘अध्ययन गरेर जवाफ दिने’ बताएकी थिइन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC