site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अदालतको फैसलाप्रति सूर्य थापा भन्छन्– एक माघले जाडो जाँदैन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतको भूमिका स्वतन्त्र भएकाले त्यसै अनुसारको फैसला हुनुपर्ने बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसला आए राम्रो र प्रतिकूल हुँदा होस नै गुमाउने जस्तो व्यवाहार देखाएको भन्दै कटाक्ष गरेका छन् । त्यो कुरा गलत भएको दाबी गर्दै एक माघले जाडो नजाने उनले टिप्पणी गरेका छन् ।
 
“नेपालको राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेको छ । अदालतको फैसला त्यसैअनुरूप हुनुपर्छ । पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै होस नै गुमाउने व्यवाहार गलत हो । एकै माघले जाडो त जाँदैन,” उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC