site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको महाधिवेशन भदौमा नै हुन्छ : देउवा
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन भदौमा नै हुने बताएका छन् । बुधबार एक विज्ञप्तिमार्फत सभापति देउवाले महाधिवेशनको विषयलाई लिएर भ्रममा नपर्न आग्रह गर्दै तोकिएको समयमा महाधिवेशन हुने बताएका हुन् । 

उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीका सबै नेता र सदस्यहरूलाई सक्रिय बन्न पनि आग्रह गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले विज्ञप्तिमा सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेकाले अहिलेको अवस्था सिर्जना भएको पनि उल्लेख गरेका छन् ।

कांग्रेसले आगामी भदौ ७ देखि १० मा गर्नेगरी १४ औं महाधिवेशनको मिति तय गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC