राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरपक्षीय दुई सांसदले भट्टलाई मत नदिने भएका हुन् ।
जसपाका सांसद कृष्णबहादुर चौधरीले विश्वासको मत दिने आधार नदेखिएको उक्त निर्णय गरेको बताए । सुदूरपश्चिममा जसपाका तर्फबाट चौधरीसँगै मालामतीकुमारी राना थारु प्रदेशसभा सदस्य छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८ ११:४७
प्रतिक्रिया दिनुहोस्